Thursday, September 5, 2019

विश्वकप कप छनौंट: नेपाल कुवेतसँग ७-० को पराकिलो गोल अन्तरले पराजित

काठमाडौं । २०२२ मा कतारमा हुने विश्वकप कप छनौंटको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग नेपालले कुवेतसँग ७-० गोल अन्तरको लज्जास्पद हार बेहोरोको छ । शनिबार राति कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ० का बिरुद्ध ७ गोललले पराजित गर्न सफल भएकाे हो । यसअघि यो खेल नेपालमै हुने भनिएतापनि दशरथ रंगशाला पुनर्निर्माण नसकिएकाले गर्दा कुवेतमै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZAKm5Y

No comments:

Post a Comment