Friday, September 20, 2019

झापा स्पोर्टस् अवार्डका लागि १२ खेलाडी मनोनयन

राजु पौडेल, झापा, ३ असोज । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले तेस्रो झापा स्पोर्टस् अवार्डका लागि मनोनयनमा परेका १२ जना खेलाडी तथा प्रतिभाको नाम सार्वजनिक गरेको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३ जना खेलाडी तथा प्रतिभा मनोनयन गरेको हो । अन्य दुई विधामा भने छनौट समितिले प्रतिभाको लोकप्रियताको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Noq7lr

No comments:

Post a Comment