Thursday, September 12, 2019

‘प्रेम संसार’ को पहिलो गीत यस्ताे बन्याे

काठमाडौं । फिल्म ‘प्रेम संसार’को पहिलो गीत रिलिज भएको छ । फिल्मको ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको हो। गीतमा अन्जु पन्त र राजेश पायल राईले स्वर दिएका छन् । अर्जुन पोखरेलको शब्द रहेको गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको भिडियोमा अभिनेता प्रेम सोनी गहतराज र अभिनेत्री आयुष्मा कार्की रोमान्टिक मुडमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UQd0Kx

No comments:

Post a Comment