काठमाडाैं। संचारकर्मी तथा गायक सन्दिप परियारकोे नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘भाग्य ठुलो’ बोलको लोक गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । नेपालको चर्चित रियालिटि सो, द भोइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुग्न सफल सन्दिपले आफ्नै अभिनय, निर्देशन र स्वरमा उक्त गीत ल्याएका हुन् । भिडियाेमा स्वयम सन्दिप परियार र अस्मिता विश्वकर्माको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OO7EQq
No comments:
Post a Comment