Saturday, October 27, 2018

पीपीएल : बिराटनगरलार्इ धनगढीले दियाे एक सय ८३ रनकाे लक्ष्य

पाेखरा । पाेखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको विजयी लक्ष्य दिएको छ । निर्धारित २० अाेभरकाे खेलमा धनगढीले सबै विकेटकाे गुमाइ एक सय ८२ रन बनेको हो । विदेशी खेलाडी ड्यानीएल लरेन्स र सौरभ खनालको ब्याटिङमा धनगढीलाई बलियो बनायो ।  धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qcXZnE

No comments:

Post a Comment