भीमदत्तनगर । “साफेँबगर पाटन बजार, दिपायलको गढी, म माया सुवाकै मान्दो, सबैभन्दा बढी, तँ आए बाजुराबाट, म आउँला बैतडीबाट, डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला, मनका तिर्खा मेटौँला… ।” याे देउडा गीत दुई वर्षअघि बजारमा आयो । रचनाकार एवं संगीतकार राजेन्द्र शाह ‘बिपी’ को यस गीतले निकै चर्चा पायो ।उक्त देउडा गीत सुदूरपश्चिममा अझै गुञ्जिरहेको छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SdUMBf
No comments:
Post a Comment