Saturday, January 12, 2019

के साँच्चै अभिनेत्री नरगिस फाखरी गर्भवती भएकी हुन् त ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री नरगिस फाखरी फिल्म ‘अमावस’को प्रोमोशनमा ब्यस्त छन् । अभिनेत्री नरगिस ब्यस्त रहेकी समयमा केही वेबसाइटहरुले उनको प्रेगन्यान्सीलाई लिएर समाचार छापेका छन्, जसको कारण उनी ज्यादै आक्रोसित बनिरहेकी छन् । भर्खरै एक न्युज पोर्टलले अभिनेत्री नरगिसको बारेमा समाचार छापेको थियो कि, नरगिस आफ्नो ब्बईफ्रेण्ड म्याट अलोञ्जोबाट गर्भवती भएकी छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FnDhuS

No comments:

Post a Comment