Tuesday, January 15, 2019

उत्कृष्ट श्रीमान बन्न रणवीले अपनाउँदै दीपिकाकाे यी तीन कुरा

एजेन्सी । बलिउड फिल्म उद्योगकै सर्वाधिक चर्चित जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले विवाह गरेको दुइ महिना वितिसकेको छ । उनीहरुको विवाह लामो समयको प्रेम सम्बन्धपछि भएको हो । यतिखेर दीपिकाले रणवीरमाथि तीन कुराहरुमा प्रतिबन्ध लगाएको खुलासा भएको कुरा निकै चर्चामा आएको छ । रणवीरले भारतीय मिडियासँगको कुराकानीको क्रममा विवाहपछि तीन आफूले तीन […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VXqMvl

No comments:

Post a Comment