Saturday, January 26, 2019

नेपालद्वारा युएई सामु दुई सय ४३ रनको लक्ष्य

हरिशजङ्ग क्षेत्री काठमाडौं । युएई संगको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले युएई ९ विकेटको क्षतिमा दुई सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो एकदिवसीय खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै युएई सामु दुई सय ४३ रनको दरिलो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2MAbqZ2

No comments:

Post a Comment