Monday, January 28, 2019

युएईलाई चौथो झट्का, कप्तान खड्काले लिए विकेट

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेलमा नेपाली बलरहरुले बलिङ गर्दै युएईको चौथो विकेट झारेका छन् । टस जितेर युएईलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालले कसिलो बलिङ गर्दै युएईका चार विकेटको पतन गरेको छ ।युएईले ३३ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा ९६ रन मात्रै जोड्न सकेको छ । युएईका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CLTuGx

No comments:

Post a Comment