काठमाडौं । एपीएफका जोडी अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगल तर्फ हाबी भएका छन् । आज सम्पन्न क्वाटरफाईलनमा एपिएफका तीन टिमले सेमिफाइनल यात्रा तय गरे । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले बीबीएका सीमा राजबंशी र सुजन श्रेष्ठको जोडीलाई २१ . १६, २१ . १२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2D8mZUv
No comments:
Post a Comment