काठमाडौं । महिला टि–२० स्म्याशमा थाइल्याण्डसँग पराजित नेपाल उपविजेता बनेको छ । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाल ७० रनले पराजित भएको हो । १ सय २२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् । पहिलो ओभरमा नै ओपन काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RAApkU
No comments:
Post a Comment