काठमाडौँ । फिल्म ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र नव–अभिनेता सोनम तोप्देन रहने भएका छन् । निर्देशन सुदर्शन थापाले गर्ने फिल्म ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा आइतबार भएको हो । फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ScnZzg
No comments:
Post a Comment