Monday, January 21, 2019

क्योकुसिन कराते टोली मंगलबार मुम्बइ प्रस्थान गर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार भारतको मुम्बइ प्रस्थान गर्दैछ । जनवरी २६ र २७ तारिखमा हुने प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५० केजीमा दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AWdw10

No comments:

Post a Comment