Thursday, January 17, 2019

‘प्रेमलीला’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ। फिल्मको छायांकन पवन गौतमको र कोरियोग्राफी रामजी लामिछाने र यूवराज वाइवाको हो । फिल्ममा दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई समाबेस गरिएको छ । फिल्मको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2QVGjrJ

No comments:

Post a Comment