Friday, January 18, 2019

ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आयोजक विजयी

काठमाडौं, माघ ४ । आयोजक ज्ञान निकेतनले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजलाई ४२–३७ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा मनीष तामाङले २१ अंक योगदान गरेका थिए । पहिलो क्वाटरमा ८–५ को अग्रता बनाएको ज्ञान निकेतन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2T0Dl79

No comments:

Post a Comment