Tuesday, January 22, 2019

अन्तत रवी लामिछाने र निकिता पाैडेल बिवाह बन्धन बाधिए ( भिडियाे )

चर्चित पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल कानुनी रुपमा वैवाहिक बन्धनमा बाधिएका छन् । दुवैले सामाजिक संजालमार्फत आफुहरु कानुनी रुपमा वैवाहिक बन्धनमा बाधिएको जानकारी दिएका छन् । फेसबुकमा एक स्ट्याटस लेख्दै दुवैले आफुहरुले नयाँ जीवन सँगै सुरु गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनीहरुले लेखेका छन् – ‘ब्यक्तीगत जीवनले नयाँ […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2R5KyAW

No comments:

Post a Comment