Sunday, January 27, 2019

मेयर कप भलिबल: पुरुष तर्फ तुलसीपुर उमहानगरपालिकाको समुह र महिला तर्फ दंगीशरण गाउँपालिकाको समुह विजयी

सुरेश श्रेष्ठ दाङ,माघ १३ । तुलसीपुर मेयरकपको पुरुष भलिवल तर्फको उपाधी आयोजकले जितेको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिता अन्नतरगत आइतवार भएको फाइनल खेलमा राप्ती गाउँपालिकालाई २३–२५,१९–२५,२५–१९,२५–१९ र १५–९ को सेट अर्थात डिसाईडेट गेमका आधारतमा आयोजक तुलसीपुरले जित निकालेको हो । उपाधीको लागि भएको भिडन्तमा दुबै टिमले दुई÷दुई सेटको बराबरी खेलेपछि खेल डिसाइडेटमा पुगेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DBPI49

No comments:

Post a Comment