Monday, January 28, 2019

एक दिवशीय क्रिकेट: निर्णायक खेलमा युएईद्वारा नेपाललाई २ सय ५५ रनको लक्ष्य पेश

हरिशजंग क्षेत्री काठमाडौं, १४ माघ । संयुक्त अरब इमिरेट्स युएईसंगको तेस्रो तथा निर्णायक एक दिवशीय खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर पहिलो क्षेत्ररक्षण गर्ने निर्णय लिएपछि पहिलो व्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २ सय ५४ रन बनाउन सफल भएको छ । नेपाली बलरले उत्कृष्ट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CT1V2H

No comments:

Post a Comment