काठमाडौँ । शुक्रबारबाट फिल्म ‘बद्री बहादुर’को छायांकन सुरु भएको छ । सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने फिल्मको कुल लागत एक करोड पुग्ने जनाइएको छ । सुरुमा लमजुङमा छायांकन हुने चलचित्रको छायांकन उद्घाटन गर्न आज राजधानीको कमलादी स्थित गणेशस्थान मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको हो । त्यसपछि काठमाडौं,धरान अनि संखुवासभामा चलचित्रको करिब २ महिना छायांकन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FYs1EK
No comments:
Post a Comment