काठमाडौं । काठमाडौंका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधी हात पारेका छन् । उनले सेनाका प्रफुल महर्जनलाई २१ । १३, २१ । १३ को समान अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । दाहालको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधी हो । उनले हालै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CktGB7
No comments:
Post a Comment