Thursday, April 4, 2019

इङंग्लिस प्रिमियर लिग : कार्डिफ सिटीलाई हराउँदै म्यानचेस्टर सिटीपुनः शीर्ष स्थान उक्लियाे

काठमाडाैं । म्यानचेस्टर सिटी इङंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २–० ले हराउँदै पुनः शीर्ष स्थानमा पुगेको हो । सिटीको जीतमा केविन डी ब्राउन र लिरोय सानोले गोल गरे । दुवै गोल पहिलो हाफमै भएका हुन् । जितपछि लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2K2Ionq

No comments:

Post a Comment