Thursday, April 4, 2019

जिदानको नियुक्तपछि रियल मड्रिडको पहिलो हार भ्यालेन्सियासँग

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले रियल मड्रिडलाई पराजित गरेको छ । बुधबार राति भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले रियल मड्रिडलाई २–१ ले पराजित गरेको हो । भ्यालेन्सियाको जितमा गोनकालो गुइडेस र इजिक्वेल गारेले गोल गरे । म्याड्रिडका करिम बेन्जेमाले एक गोल फर्काएका थिए । खेलको ३५ औं मिनेटमा गोनकालोको गोलबाट अग्रता लिएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ut70JX

No comments:

Post a Comment