Thursday, April 4, 2019

पीएसजी फ्रेन्च कपको फाइनलमा, एमबाप्पे पेनाल्टीमा चुके

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको खेलमा नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीलाई फाइनलमाप पुर्याउनको लागि मार्को भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गरे । खेलको २९ औँ मिनेटमा मार्को भेराटीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UszJyM

No comments:

Post a Comment