Saturday, April 20, 2019

इंग्ल्याण्ड, स्पेन र इटालीको लिगको उपाधि जित्ने एक मात्रै खेलाडी बने रोनाल्डो

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले तीन फरक तीन शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । शनिबार युभेन्टसले इटालियन सिरी ‘ए’ को उपाधि पक्का गरेसँगै रोनाल्डोलो यो दुर्ल कीर्तिमान रचेका हुन् । शनिबार राति युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को उपाधि जित्ने पक्का गरेको हो । रोनाल्डो बाहेक अहिलेसम्म […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dpr8CZ

No comments:

Post a Comment