एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड १–१ को बराबरीमा रोकिएको छ । जारी सिजनको खराब संक्रमणमा रहेको म्याड्रिड करीम बेन्जेमाको गोलमा हारबाट जोगिएन पुगेको हो । पहिलो हाफको अन्तिम समयमा जोनाथन क्रिस्टियन सिल्भाले गोल गरेपछि रियल खेलमा पछि पर्याे । ४५ औँ मिनेटमा सिल्भाले गरेको गोल र्फकाउन ५१औं मिनेटमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2InKrAZ
No comments:
Post a Comment