Thursday, May 2, 2019

मेचीनगर गोल्डकपको फाइनलमा आर्मी

राजु पौडेल झापा, वैशाख १९ । साविक विजेता त्रिभुवन आर्मी क्लब यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणमा पनि फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँकरभिट्टा माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दाबेदार मानिएको थ्री स्टार क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो । यो जीतसँगै आर्मीले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DKT4RZ

No comments:

Post a Comment