Thursday, May 2, 2019

सिटीजन्स टेनिस: दिदीभाइको जोडी उपाधि नजिक

काठमाडौं, १९ बैशाख । दिदी अश्लेषा र भाइ आइभन हो लिसानेविचको जोडी सातौं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दिदीभाइको जोडीले जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । फाइनलमा दिदीभाइको जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीविरुद्ध प्रतिस्पर्धा गर्ने छन् […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DJsoB0

No comments:

Post a Comment