एजेन्सी । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । रेनिसविरुद्धको फ्रेन्च कपको फाइनलका क्रममा एमबाप्पेले अन्तिम समयतिर रातो कार्ड पाएका थिए । सोही कारण उनले अब नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका हुन् । अतिरिक्त समयको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UVbHIV
No comments:
Post a Comment