Friday, May 3, 2019

सिरी ए : रोनाल्डोको एक गोलले टोरिनोसँग डर्बी हारबाट जोगियो युभेन्टस

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्र्तग शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा युभेन्टस हारबाट जोगिएको छ । यसअघि नै लिग च्याम्पियन बनिसकेको युभेन्टसले डर्बी भिडन्तको खेल रोनाल्डोको एक गोलले बराबरीमा राकेको हो । अन्तिम ६ खेलअघि नै लिग विजेता बनेको युभेन्टस ४ वटै खेलमा शतप्रतिशत जित निकालेर १०० अंक बनाउने योजनामा थियो । टोरिनोले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WmdAzV

No comments:

Post a Comment