Sunday, May 12, 2019

छवी र शिल्पाले ५ वर्ष अघि नै विवाह गरेकाे स्विकारे

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीच लामो समयदेखि प्रेम रहेको र विवाह समेत भएका समाचारहरु बारम्बार आइरहन्छन् । तर यि जोडीबीच प्रेमसम्बन्ध भएको चर्चा चलिरहे पनि विवाह भएको पुष्टी भने गरेका थिएनन् । नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका निर्माता ओझाले हालै दिएको अन्तर्वार्तामा नायिका शिल्पा पोखरेलसँग पाँच वर्षअघि विवाह गरेको खुलासा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ViUyZU

No comments:

Post a Comment