एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । गोल्डेन बुट अवार्ड लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पिर्रे एम्रिक आबुमियाङलाई संयुक्त रुपमा प्रदान गरिएको हो । प्रिमियर लिगको यस सिजन तीनै खेलाडीले समान २२ गोल गोल गरेका थिए । त्यसैले तीनै खेलाडीलाई गोल्डेन बुट अवार्ड […]from खेल – News24 : Premium News Channel http://bit.ly/2E6lxSz
No comments:
Post a Comment