Saturday, May 18, 2019

‘प्लेयर अफ द सिजन’ काे उपाधि रोनाल्डोलाई

एजेन्सी । इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले उपाधि हात पारेका छन् । उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरेका छन् । राेनाल्डाे यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका थिए । उनले क्लबलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलका थिए । रोनाल्डोले युभेन्टसका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2W7udlZ

No comments:

Post a Comment