Saturday, May 18, 2019

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई, वार्टफोर्ड ६-० ले पराजित

एजेन्सी । एफए कपको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ । शनिबार राति वेम्बली रंगशाला भएको खेलमा वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले एफए कप जितेको हो । सिटीलाई उपाधि दिलाउने क्रममा रहिम स्टर्लिङ ह्याट्रिक भने डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे । सन् १९०३ को सिजनमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LSEM8m

No comments:

Post a Comment