Thursday, May 23, 2019

केभीकेएसएस बास्केटबल भोलिदेखि

काठमाडौं । काठमाडौं विद्या कुञ्ज माविको आयोजनामा तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा २० टिमको सहभागिता रहने आयोजक केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खेलहरु लिग कम नकआउट आधारमा हुनेछ । प्रतियोगितका खेलहरु टोखास्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइज÷गल्र्स दुवैमा निम्स […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Qgd7gn

No comments:

Post a Comment