काठमाडौं, जेठ ९ । आयोजक एवं साविक उपविजेता कौस्तुभ एकेडेमीले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा कौस्तुभले नेपाल एपीएफ स्कुललाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि मिलन खत्री, मिलन श्रेष्ठ र जोसेफ गोलेले १–१ गोल गरे । अर्को खेलमा डिफेन्डिङ च्याम्पियन कस्मिकले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2wh7llw
No comments:
Post a Comment