काठमाडौँ । जुन महिनामा खेल्ने दुई मैत्रीपूण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक योहान कलिनले सोमवार २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग खेल्नेछ । कलिनले घोषणा गरेको टोलीमा फरवार्ड विमल घर्ती मगर र भरत खवास भने अटाएनन्। […]from खेल – News24 : Premium News Channel http://bit.ly/30w1DtE
No comments:
Post a Comment