काठमाडौं, जेठ ६ । काठमाडौं युरो स्कुल, गोंगबु, बानियाँटारले पदक विजेता खेलाडीत्रय आर्यमन भण्डारी, शिवा भण्डारी र आरती भण्डारीलाई सोमबार सम्मान गरेको छ । तीनै खेलाडीले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए । तीनै खेलाडीले युरो स्कुलका कराते खेलाडीलाई प्रशिक्षण पनि दिइरहेका छन् । एकै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VDFPsy
No comments:
Post a Comment