Tuesday, May 14, 2019

तेस्रो एक दिवसीय खेलमा इंग्ल्याण्डद्वारा पाकिस्तान ६ विकेटले पराजित

काठमाडौं । तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाइ ६ विकेटले पराजित भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले ६ विकेटको शानदार जित निकालेको हो । जितसँगै इंग्ल्याण्ड ५ खेलको सिरीजमा दुई शुन्यले अगाडी छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४४ ओभर ५ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Q3Ntex

No comments:

Post a Comment