एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार मिडफिल्डर राकिटिक आफू बार्सिलोनामै बस्न चाहेकाे बताएका छन् । च्याम्पियन्स लिगमा लिभरपुलसँग ४–० ले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरिएपछि राकिटिकले खराब प्रदर्शन गरेको भन्दै बार्सिलाेनाले बेच्ने चर्चा चलिरहँदा उनले आफू बार्सिलोनामै खुसी हुने बताएका हुन् । राकिटिकले आफू टिमको प्रदर्शनमा केन्द्रित रहेको पनि बताएका छन् । उनले सामाजिक सञ्जालमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LLF29g
No comments:
Post a Comment