एजेन्सी । आयाक्सका युवा कप्तान माथिस डे लिग्ट बार्सिलोना जाने भएका छन् । डे लिग्टको ट्रान्सफरलाई लिएर दुई क्लबबीच अनुबन्धन रकमबारे सम्झौता भइसकेको छ । डे लिग्ट युरोपेली च्याम्पियन्स लिगमा डच टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । उनले १९ वर्षको उमेरमा नै सेमिफाइनलसम्म टोलीको कप्तानी गरेका हुन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार युवा डिफेन्डर डे लिग्टलाई क्लबमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HcEvJ0
No comments:
Post a Comment