Friday, May 10, 2019

दिल्लीको उपाधि यात्रा रोकियो, चेन्नई आठौं पटक आईपीएलको फाईनलमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत हिजो राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स फाइनल प्रवेश गरेको छ । आठौँ पटक फाइनल पुगेको चेन्नईले मुम्बई इन्डियन्ससँग आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ । १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2JfWC3k

No comments:

Post a Comment