Friday, May 24, 2019

मेस्सीलाई छैटौं पटक गोल्डेन बुट !

काठमाडौं । बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक गोल्डेन बुट जि छन् । मेस्सीले पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै कीर्तिमानी पटक गोल्डेन बुट जितेका हुन् । सन् २०१८-१९ को सिजन युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिनाका मेस्सीले गोल्डेन बुटमा छैटौं पटक कब्जा जमाएका हुन् । मेस्सी छ पटक […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VR6NwM

No comments:

Post a Comment