Friday, May 3, 2019

प्रदेश स्तरीय भलिबलः उत्कृष्ट दर्शकलाई नगद सम्मान

अमर काफ्ले, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा संचालन हुन लागेको दोस्रो प्रदेश स्तरीय इनरुवा मेयर कप भलिबल प्रतियोगितामा उत्कृष्ट दर्शक सम्मान गरिने भएको छ । प्रतियोगिताका दौरान खेल हेर्न पुग्ने दर्शक मध्येबाट उत्कृष्ठ ठहरिनेलाई नगदसहित सम्मान गर्न लागिएको छ । खेल अवधीभर सहभागी हुने दर्शक मध्येबाट एकजनालाई आयोजकले नगद ५ हजारसहित सम्मान गर्न लागेको हो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VCf9MU

No comments:

Post a Comment