काठमाडौँ । अभिनेत्री प्रियंका कार्की फ्रान्सको ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्सको पेरिस पुगेकी छिन् । फ्रान्सको पेरिसमा जारी कान्स फिल्म फेस्टिभल को यो ७२ औं संस्करण हो । कार्की सोमबार आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी भइन् । उक्त कार्यक्रम भिल्ला अक्सिनमा आयोजित भएको थियो । कार्यक्रममा कार्कीले गाउन लगाएकी फोटोहरु सामाजिक […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30AWZe8
No comments:
Post a Comment