काठमाडौं । गायक यमन माझी स्टारर् माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । ७५ प्रतिशत भन्दा बढी माझी भाषाको प्रयोग गरिएको ‘मोङो डोङा–२’ यहि जेठ २५ गतेबाट दर्शकमाझ रिलिज गरिने अभिनेता यमन माझीले जानकारी गराएका छन् । गायक तथा अभिनेता यमनका अनुसार यो फिल्मले लोप हुँदै गएको माझी भाषालाई पर्दामा प्रस्तुत गर्नेछ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VDMm6H
No comments:
Post a Comment