Tuesday, May 28, 2019

प्रशिक्षक भालभेर्डेलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गर्ने तयारी गरेकाे छ । स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो । स्पेनिस संचारमाध्यमकाे अनुसार बुधबार बार्सिलोनाको बोर्ड बैठक बस्दैछ । सो बैठकको एक एजेन्डा भाल्भर्डेलाई जिम्मेवारीमुक्त गर्ने कि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2K7tYRg

No comments:

Post a Comment