एजेन्सी । ब्राजिलका स्टार फरवार्ड नेयमार कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षणमै घाइते भएका छन्। उनको बाँया खुट्टाको घुडामा समस्या आएको अन्तराष्ट्रि सञ्चारमाध्यमले जनाएको छ । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारलाई कप्तानको जिम्मेवारी दिएको थियो । पीएसजीका २७ वर्षीय नेयमार चोटकै कारण तीन महिना मैदान बाहिर रहेका थिए । उनी अप्रिलमा चोटबाट मुक्त खेलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Xc5dqX
No comments:
Post a Comment