काठमाडौँ । प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगितामा भ्यालिपब्लिक स्कुल च्याम्पियन बनेको छ । मंगलवार भएको फाईनल खेलमा लुभुको भ्यालिपब्लिकले आयोजक माउण्टओलिभलाई २३–२५,२५–१८,२५–२० र २५–२० को सेटमा हराउदै च्याम्पियन बन्यो । ललितपुरको सानागाँउ स्थित आयोजक माउण्टओलिभको कार्टमा तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बीले लुभु माबिलाई २५–२०,२५–१८ र २५–२० को सेटमा हरायो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VkpCIE
No comments:
Post a Comment