विकास घिमिरे धनकुटा ३१ बैशाख । धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज भएको खेलमा एपिएफ क्लब काठमाडौले फ्रन्स क्लब काठमाडौ लाई ३-० गोल अन्तरले पराजित गर्दे सेमिफाईनमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा भएको प्रतियोगितामा दुबै टोलीले उत्कृष्ठ सुरु वात गरे पनि पहिलो हाफको अन्तिम मिनेटमा एपिएफका […]from खेल – News24 : Premium News Channel http://bit.ly/30i09TR
No comments:
Post a Comment